सरकारले भन्यो- कोसी वन्यजन्तु आरक्ष विस्थापितहरूलाई समस्या भएमा ७ दिनमा सम्पर्क गर्नू

काठमाडौँ- सरकारले कोसी टप्पु वन्य जन्तु आरक्ष विस्थापितहरूलाई समस्या भएमा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । कसैलाई समस्या भए आरक्ष विस्थापितहरूका समस्या समाधान गर्ने आयोग पश्चिम कुशाहामा रहेको कार्यालयमा ७ दिनभित्रमा सम्पर्क आह्वान गरेको हो ।
आयोगका अनुसार २०७८ चैत २४ गते अगाडि प्रचलति कानून बमोजिम गठन गरेका कोसी टप्पु वन्यजन्तु आरक्षका विस्थापितहरूका समस्या समाधान आयोग/ कार्यालय/ समितिबाट सट्टा भर्ना वितरण गरेका जग्गाहरूको स्वामित्त्व, दर्ता स्रेस्ता वा प्रमाणितसँग सम्बन्धित कुनै समस्या भए वा आवश्यक प्रमाण कागजातसहित यस आयोगको कार्यालयमा ७ दिनभित्र सम्पर्क गर्नुपर्ने छ ।

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया