प्रियंका रानी जोशीले जितिन् मिस नेपाल २०२२ को उपाधि

काठमाडौँ - काठमाडौँकी प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न फिनालीमा प्रियंकाले उपाधि जितेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिएकी थिइन्।
मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन्। यस प्रतिस्पर्धामा २४ जनाले रहेका थिए।
विभिन्न ९ वटा सव-टाइटलमा विजेता पनि घोषणा गरिएको थियो।

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

प्रतिक्रिया