न्युजिल्यान्ड र बंगलादेशबीचको दोस्रो टी-ट्वान्टी आज

काठमाडौँ : न्युजिल्यान्ड र बंगलादेशबीचको दोस्रो टी-ट्वान्टी आज हुदैँछ । न्युजिल्यान्डको नेपियरमा हुने खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ । पहिलो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी भएको थियो ।
सिरिज जित्ने सम्भावना बाँकी राख्न आजको खेल बंगलादेशले जित्नैपर्छ । यसअघि भएको तीन खेलको एकदिवसीय सिरिज न्युजिल्यान्डले क्लीनस्वीप गरेको थियो ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया