दोस्रो टेस्टमा वेष्ट इण्डिजको मध्यम प्रदर्शन

काठमाडौँ : श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा वेष्ट इण्डिजले मध्यम प्रदर्शन गरेको छ । नर्थ साउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले पहिलो दिनको खेल सकिदा ७ विकेट गुमाएर २८७ रन बनाएको हो ।
खराब सुरुवात गरेको उसका लागि कप्तान क्रिग ब्रेथवेट ९९ रनमा नटआउट छन् । यस्तै किल मेयर्सले ४९ रन बनाए । त्यसबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । श्रीलंकाका सुरुंगा लकमालले ३ विकेट लिएका छन् ।
पहिलो टेस्ट बराबरीमा सकिएकाले जारी दोस्रो टेस्ट जित्ने टिमले दुई खेलको सिरिज पनि हात पार्नेछ ।

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

प्रतिक्रिया