गोकुल बाँस्कोटाको गृहनगरमा समाजवादीका तामाङ विजयी

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरको मेयरमा नेकपा समाजवादीका उम्मेदवार विजयी भएका छन् ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको मेयरमा समाजवादीका टोकबहादुर तामाङ ९४०६ मत ल्याएर विजयी भएका हुन् ।
तामाङका प्रतिद्वन्द्वी एमालेकाविदुरप्रसाद सापकोटाले ८३५१ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११३०५ मत ल्याएर विजयी भएका छन् । नेपालका प्रतिद्वन्द्वी एमालेकी सरिता ढकाल ६९२४ मत ल्याएर पराजित भइन् । यहाँ सत्ता गठबन्धनविरुद्ध एमाले चुनावी मैदान थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया