बंगलादेशको कोक्स बजार वरपर रहेका रोहिंग्या शरणार्थीलाई दवावमा पारी बंगालको खाडी नजिकको एक टापूमा सार्न लागेको भन्दै संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ । “हामीले शिविरहरूबाट प्राप्त रिपोर्टहरूमा केही श…