लेबननको राजधानी बेइरुतस्थित एउटा घना बस्तीमा इन्धन भरिएको ट्याङ्क विस्फोट हुँदा कम्तीमा चार जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । तारिक-अल-दिदे जिल्लामा ट्याङ्कमा आगो लागेपछि विस्फोट भएको थियो । साँघुरा …