बेइजिङः चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो बिहीबारबाट औपचारिक रूपमा साङहाईमा शुरु भएको छ । यो गत सेप्टेम्बरमा चीनले आयोजना गरेको चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेलापछि अर्को अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक मेला हो …