काठमाडौँ : म्यानमारमा सत्ता हातमा लिएको सैनिकले एकैदिन थप ८२ जनाको हत्या गरेको छ । शनिबार राती सेनाले ८२ जनाको हत्या गरेको म्यानमारमा रहेका मानवअधिकारकर्मीले बताएका छन् । रंगुनबाट नजिकै बगोमा ए…