ढाका : चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड-१९ विरुद्धको खोप ढाका आइपुगेको छ । बंगलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका ल्याएको हो । चीनको विशाल औषधि नि…