टोरन्टो : मास्टरकार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर उपलब्ध गराउने घोषणा गरेको छ । फाउन्डेसनले उक्त रकम तीन वर्षभित्र खर्च गरिसक्ने जनाएको छ । मास्टरकार्ड फाउन्डेसनबाट पहि…