काठमाडौँ - हाइटीको राजधानी शहर पोर्ट(ओ(प्रिन्समा भएको दङ्गा भीडन्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको छ भने हजारौं विस्थापित भएको हाइटीको नागरिक सुरक्षा निकायले बिहीबार जनाएको छ। आइतबार, अप्रिल २४, बिहा…