वासिङ्टन- अमेरिकी आक्रमणबाट यमनमा धेरै हुथी नेताको ज्यान गएको र इरानलाई विद्रोही समूह र लाल सागरको जहाज यातायातमा हुने आक्रमणहरूलाई समर्थन बन्द गर्न ‘सूचित गरिएको’ ह्वाइट हाउसले आइतबार बताएको छ । …