वासिङ्टन- चुनावको तीन दिनअघि हजारौँ महिला शनिबार वासिङ्टनमा उत्रिएर डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र प्रजनन स्वास्थ्य सेवामा पहुँचका लागि उनको आह्वानप्रति जोडदार समर्थन प्रदर्शन गरेका छन् । उपराष्ट्रपतिले…