जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती मन्दिरमा आयोजना गरिएको सत्यवती मेलामा ३२ लाख बराबर भेटी सङ्कलन भएको छ । यसवर्ष लागेको मेलामा श्रद्धालु भक्तजनले दानका रूपमा चढाएका सुन तथा नगदसहित ३२ ला…