झापा : झापासँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाले एक करोड ३० लाखको लागतमा २९ किलोमिटर लामो रमणीय पहाडी पदमार्ग निर्माण गरेको छ । मेची राजमार्गले छोएको रोङ गाउँपालिका–३ को हाँसपोखरीदेखि वड…