काठमाडौँ- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट बनाउन सुरु भयो । सोही समयमा निर्माण हुँदा भएको सम्पूर्ण खर्चको विवरण अहिलेसम्म पनि पारदर्शी नभएकोमा महालेखा परीक्षक…