गलकोट- बागलुङ जिल्लामा पछिल्लो समय घरबास पर्यटन फस्टाउँदो छ । आन्तरिक पर्यटक चाडवाड तथा बिदाको समयमा पर्यटकीयस्थल भ्रमण गर्ने र घरबासमा पुगेर अर्गानिक परिकारको स्वाद लिँदै रमाउने परिपाटी बढिरहेको छ । बागलुङमा रह…