यहाँ दशकौँदेखि इतिहास मन्द–धिमा गतिमा देखिन्छ । दलहरू निर्वाचन जित्छन् । पराजित हुन्छन् । नयाँ कानुन बनाइन्छ । पुराना विस्थापित गरिन्छ । नयाँ नेता जन्मिन्छन् । महापुरुषहरूको गुणगान गाइन्छ । यी सबै समयको सामा…