मेलम्चीमा गत असार १ र साउन १८ गते जुन भीषण बाढी-पहिरोको प्रकोप आयो, यसको मुख्य कारण मौसम परिवर्तन हो । मौसम परिवर्तनका कारण पृथ्वीको वातावरणमा तापमान वृद्धि भइरहेको छ । क्रमशः बढोत्तरी भएको वातावरणको तापमानले…