नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् । वि.सं. २०१६ सालको आमनिर्वाचनपछि दुई तिहाइ बहुमत हासिल गरी प्रधानमन्त्री निर्वाचित भएका कोइरालालाई त्यसको १८ महिनाम…