नेपाल व्यवस्थापन संघ (म्यान) मा नयाँ नेतृत्वका लागि आज हुने निर्वाचनमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले नेपाल व्यवस्थापन संघमार्फत् सरकार र निजी क्षेत्रलाई विकासको समग्र …