सोझा, इमानदार, निडर, बहादुरजस्ता विशेषणले विभूषित नेपाली नागरिक गुजरामुखी कृषि युगबाट औद्योगिक युगको अनुभव लिन नपाउँदै सूचना प्रविधिको युगमा प्रवेश गर्यो । एकिकरण सङ्गै सत्ता र शक्तिका राजतन्त्र पनि आन्तरि…