महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६–२०१६) नेपाली साहित्यमा स्वच्छन्दतावाद भित्र्याउने बहुप्रतिभाशाली साहित्यिक हस्ती हुन् । प्रकृति र मानव जातिका पुजारी कवि देवकोटा सर्वोच्च कोटिका युगौँ युगका केन्द्रीय कव…