बीपी भन्ने गर्थे ‘राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना’ हो । उनी माटो र मुटु, भूगोल र भावनाबीचको एकत्व निर्माण राष्ट्रियता मान्ने गर्दथे । जब मानिसहरू एकै भूगोल वा देशमा रहेर पनि समान पहिचान…