कालिञ्चोक– काठमाण्डौबाट करिब एक सय ५१ किलोमिटरको दुरीमा रहेको धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिर पछिल्ला केही वर्षदेखि निकै चर्चामा छ । यहाँ हिउँदमा हिउँसँगै रम्न, स्की खेल्न अनि चैत–वैशाखमा तीन प्…