चुनावताका उम्मेदवारका भाषण हुन्थे- आकाशका तारा झारौँला, जून पनि खसालौँला, तर पहिला मलाई जिताउनुपर्यो । म तपाईंहरूका लागि गर्भदेखि चिहानसम्मको काम गर्नेछु । चुनाव थियो- सांसद चुन्ने अर्थात् नीति निर्माता चुन्…