दर्जन ठाउँमा टेकासो दिएको चप्पलमा चिसोले आतंक मच्चाएको खुट्टाले पाइला नाप्दै मैले काम गर्ने शिक्षालयमा एक जना वृध्द आउनुभयो । उहाँसँगै नातिनी जस्तो लाग्ने एक युवती पनि थिइन् । उनको अनुहारलाई कौतूहलले टेकासो दिए…