काठमाडौं : एफ ए कप फुटबलमा म्यानचेष्टर सिटी विजयी भएको छ । शनिबार राती भएको खेलमा सिटीले चेल्टेनहम टाउनमाथि ३-१ गोलको जित निकालेको हो । सिटीका लागि फिल फोडेन, गाब्रियल जिसस र फेरान टोरेसले गोल गरे ।…