काठमाडौँ: ला लिगामा आइतबार राती अलाभेसमाथि ५-१ को जित दर्ता गरेपछि बार्सिलोना तेस्रो स्थानमा उक्लियो । जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने ट्रिनकाओ र जुनियर फिर्पोले एक-एक गोल थपे । गोल…