काठमाडौँ: इन्डियन प्रिमियर लिग (आइपीएल) को आउँदो संस्करण अप्रिल नौ देखि मे ३० सम्म हुने भएको छ । आइपीएलका सम्पूर्ण खेल भारतका छ मुख्य सहरमा हुने बताइएको छ । आयोजकका अनुसार मुम्बई, अहमदाबाद, बेगं…