काठमाडौँ : च्याम्पियन्स लिगमा एकपटक फेरि रियल म्याड्रिड र लिभरपुल भिड्दैछन् । यी दुई टिम सन् २०१८ को च्याम्पियन्स लिग फाइनलमा पनि आमनेसामने भएका थिए । यसपटक भने उनीहरूको भेट क्वार्टरफाइनलमा हुन लागेको हो । …