काठमाडौँ- युइएफए च्याम्पियन्स लिग अन्तर्गत पोर्चुगीच क्लब बेनफिकाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराति भएको खेलमा बेनफिकाले एटलेटिको म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो । बेनफिकाको जितम…