काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी नोभेम्बर १३ मा ताजकिस्तानसँग र १६ मा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल ह…