काठमाडौँ- युइएफए च्याम्पियन्स लिगअन्तर्गत डच क्लब फेयनोर्डले म्यानचेस्टर सिटीलाई बराबरीमा रोकेको छ। गएराति भएको खेलमा म्यानचेस्टर सिटी र फेयनोर्ड ३-३ गोलको बराबरीमा रोकिएका हुन्। ३-० ले पछि परेको फेयनोर्डले खेल…