काठमाडौँ- जारी सिजनको प्रिमियर लिगमा खराब प्रदर्शन गर्ने क्रममा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अर्को हार व्यहोरेको छ। साबिक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा युनाइटेडलाई न…