काठमाडौँ - पोखराबाट उडेको तारा एयरको जहाज सम्पर्किविहीन भएपछि खोजी सुरु भएको छ । मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ । यस्तै पोखरा…