काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान करिब ६:५० बजे भूकम्पको धक्का महसुस भएको हो । लामो समय भूकम्प आउँदा काठमाडौँमा प्राय घर बाहिर निस्केर भागेका थिए । भूकम्पको केन्द्रविन्दु कह…