समाज

उपत्यकाका नदीमा जल सतह बढेपछि करिडोरमा प्रहरी गस्ती

इकागज | असार २२, २०८१
काठमाडौँ- अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा जल सतह बढेपछि सुरक्षाकर्मी परिचालन भएका छन् ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । उनले भने, 'बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।' प्रवक्ता मैनालीले बागमती, ...