काठमाडौँ - मोरङको विराटनगर–२ मुनालपथमा रहेको इलेक्ट्रिक साइकलको सोरुममा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बुधबार दिउँसो मुनालपथमा रहेको इलेक्ट्रिक मोटरसाइकल र बाइक बिक्री गर्ने भव्या इन्टरने…