काठमाडौँ- नौबिसे-नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएको छ । आइतबार बिहान पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा तीन जनाको शव भेटिएको हो । झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएकाले …