काठमाडौँ - प्रहरीले महोत्तरी, नवलपरासी पुर्व र दाङबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ । जसमा महोत्तरी, बर्दिबास नगरपालिका-१ भप्सी बस्ने दिलिप पाख्रिनको घरमा जुवातास खेलिरहेको …