सडक सुनसान । चोक सुनसान । गल्ली सुनसान । २०७७ को सुरुवात सुनसान-सुनसान नै थियो । गएको वर्ष सडक मात्र हैन, थुप्रैका मन पनि सुनसान रहे । जात्रामा रमाउने समुदाय घरभित्रै थन्किन बाध्य भयो । साथीभाइ, ईष्टमित्र, आफन्…