काठमाडौँ : बुधबार ४५ हजारभन्दा बढीले उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ४५ हजार ७५ जनाले उपत्यका छाडेका छन् । मंगलबार २४ घण्टामा ५…