काठमाडौँ : आजकै दिन हो नेपालमा विनाशकारी महाभुकम्प गएको । यही दिनलाई नेपालस्थित अमेरिकी दूतावासले स्मरण गरेको छ । ६ वर्ष अघिको विनाशकारी महा-भुकम्पको स्मरण गर्दै महाभुकम्पले विनाशसँगै आशा र प्रेरणा…