काठमाडौँ - भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमबार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ । कोभिडका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति छ । बिहानैदेखि …