गोरखा - सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरबाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ गोरखा…