परासी - पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ बाट १५ प्याकेट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। स्थानीय दीपेन्द्र चौधरीको घरबाट १५ पुरिया ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परे…