काठमाडौँ - काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमण पुनः बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बिहीबार राती ८ बजेपछि सबै प्रकारका सवा…