बुटवल - पाल्पा सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथायात्रा आज निकालिँदै छ । भगवती जात्राले नेपाल–अंग्रेजको जितगढी युद्धलाई सम्झाउने गर्छ । वि. सं. १८७१/७२ तिर जितगढीमा भएको य…